प्रदेश १ मा सक्रिय संक्रमित १० हजार नाघे

प्रदेश १ मा बिहीबारसम्म सक्रिय संक्रमितको संख्या १० हजार ६ सय १४ पुगेको छ । दैनिक संक्रमितको संख्या बढ्दै गएको प्रदेशमा बिहीबार १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।

सम्बन्धित सामग्री

२२ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित

प्रदेश १ को ३, बागमतीको ९, गण्डकीको ६, लुम्बिनीको २, कर्णाली र सुदूरपश्चिमको एक÷एक वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित छन्।

आज यी २१ वटा जिल्लामा छन् पाँच सयभन्दा बढी सक्रिय संक्रमित

काठमाडौं। आज देशका २१ वटा जिल्लामा पाँचसयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमा प्रदेश १ का तीन, बागमतीका नौ, गण्डकीका छ, लुम्बिनीका दुई र कर्णालीको एक जिल्ला रहेको मन्त्रालयले जनाएको छ। ती जिल्लाहरु मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक,नुवाकोट,नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेत रहेका छन्।

सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा

काठमाडौं। देशका सात वटा प्रदेशमध्ये सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बागमतीमा १७ हजार ८५४, गण्डकीमा सात हजार १९८, प्रदेश १ मा छ हजार ५४५, लुम्बिनीमा तीन हजार १३५, प्रदेश २ मा एक हजार ६२६, कर्णालीमा एक हजार ४२५ र सुदुरपश्चिममा एक हजार २३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ।

आज यी १६ जिल्लामा छन् पाँच सयभन्दा बढी सक्रिय संक्रमित

काठमाडौं। हाल देशका १६ वटा जिल्लामा पाँच सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल मोरङ,सुनसरी,झापा,काठमाडौं,भक्तपुर,ललितपुर चितवन, मकवानपुर,काभ्रेपलाञ्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की,बागलुङ, गोरखा, रुपन्देही र सुर्खेतमा पाँच सय सक्रिय कोरोना संक्रमित छन्। हाल प्रदेश १ का तीन, बागमतीका सात, गण्डकीका चार र लुम्बिनी र कर्णालीका एक/एक जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन्।

आज नेपालमा सक्रिय संक्रमितको संख्या ३२ हजार १४४

काठमाडौं। पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या थपिएसँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३२ हजार १४४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सातवटा प्रदेशमध्ये सबैभन्दा बढी सक्रिय संक्रमित बागमती प्रदेशमा छ। जसअनुसार बागमतीमा १४ हजार २०, प्रदेश १ मा छ हजार २५८ र गण्डकीमा पाँचहजार ३७७ छन्। नेपालमा कुल संक्रमितको संख्या सात ५९ हजार ३०७ रहेको मन्त्रालयले जनाएको छ।

सक्रिय संक्रमित एक महिना यताकै उच्च

शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको थियो । यो संख्या क्रमशः ओरालो लाग्दो क्रममा रहे पनि पुनः शुक्रबार ३१ हजार १४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैनिक ५ सयभन्दा धेरै संक्रमित हुने १२ वटा जिल्ला छन् । जसमा प्रदेश १ का मोरङ र सुनसरी बाग्मती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुर, गण्डकी प्रदेशका नवलपरासीपूर्व रहेका छन् । यस्तै, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रद

यी हुन् पछिल्ला १४ दिनमा सक्रिय संक्रमित बढेका १२ जिल्ला

काठमाडौं। बितेका १४ दिनमा सबैभन्दा बढी कोरोनाको सक्रिय संक्रमित देशका ७७ मध्ये १२ जिल्लामा बढेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती जिल्लामा प्रदेश १ का पाँचथर र तेह्रथुम, बागमती प्रदेशको नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको जुम्ला, रुकुम पश्चिम र दैलेख र सुदुरपश्चिम प्रदेशको डोटी र बाजुरा रहेका छन्।

कोरोना संक्रमण : सबैभन्दा धेरै बागमती प्रदेशमा

काठमाडौं। नेपालमा सबैभन्दा धेरै सक्रिय कोरोना संक्रमित बागमती प्रदेशमा रहेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती प्रदेशमा २८ हजार २७१, लुम्बिनीमा ११ हजार ३७८, प्रदेश १ मा नौहजार २९८, प्रदेश २ मा छ हजार ६१५, गण्डकीमा सात हजार ३१३, कर्णालीमा तीन हजार ८२५ र सुदूरपश्चिममा छ हजार १८० जना सक्रिय संक्रमित रहेका छन्।

४५ जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित

काठमाडौं। देशका ४५ वटा जिल्लामा कोभिड–१९ का पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश १ का तीन, प्रदेश २ का ८, बागमतीका १२, गण्डकीका ४, लुम्बिनीका ९, कर्णालीका २ र सुदुरपश्चिमका ६ जिल्लामा हाल पाँच सय बढी सक्रिय संक्रमित रहेको देखिएको हो। अन्य १४ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित रहेका छन्।

प्रदेश १ मा आज ३९ जनामा कोरोना पुष्टि, २४५ सक्रिय संक्रमित

प्रदेश १ मा पछिल्लो समय कोरोना भाइरस संक्रमण दैनिक रूपमा बढ्दै गएको छ । सतर्कता नपनाउँदा दैनिक संक्रमण बढ्दै गएको हो