निपाह भाइरस कसरी सर्छ ? यस्ता छन् बच्ने उपायहरु

निपाह भाइरस पशुबाट मानिसमा सर्न र मानिसबाट मानिसमा नै सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो । यस भाइरस प्राकृतिक रुपमा ‘फ्रुट ब्याट’ भन्ने प्रजातिको चमेरोमा पाइन्छ ।