शीत भण्डारमा करोडौं लगानी, उपलब्धि कम

सङ्घ र प्रदेश सरकारका विभिन्न कार्यक्रम अन्तर्गत मोरङका आठ वटा पालिकाले शीत भण्डार निर्माणका लागि आर्थिक अनुदान पाएका छन् ।

सम्बन्धित सामग्री

शीत भण्डारमा करोडौं लगानी खेर

स्मार्ट कृषि कार्यक्रमबाट उत्पादित कृषिजन्य सामग्री भण्डारणका लागि भन्दै लुम्बिनी प्रदेश सरकारले हचुवाका भरमा योजना बनाउँदा शीत भण्डार (कोल्ड स्टोर) मा गरिएको करोडौं लगानी अनुत्पादक बनेको छ । प्रदेश सरकारको लगानीमा बनेका अधिकांश शीत भण्डार उपयोगविहीन छन् भने उपयोगमा आएका पनि लागत उठाउन नसकेर बन्द हुने अवस्थामा छन् । सरकारले स्वदेशमै उद्यम गर्न चाहने युवा लक्षित ‘स्मार्ट कृषि’ कार्यक्रम ल्याएको हो ।