फिल्म क्षेत्रका समस्याका विषयमा विकास बोर्डमा छलफल

कोरोनाको कारण सबैभन्दा बढी समस्यामा पर्यो फिल्म क्षेत्र । सरकारको निकै कम प्राथमिकतामा पर्ने गरेको यो क्षेत्रलाई विदेशी फिल्मको दवाव समेत रहने गरेको छ । सोही सिलसिलामा नेपाली फिल्मलाई कसरी प्राथमिकतामा राख्ने भन्ने बिषयमा छलफल समेत सुरु भएको छ ।सोमबार चलचित्र विकास बोर्डले फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुलाई बोलाएर छलफल थालेको हो । विदेशी फिल्मलाई भन्दा नेपाली फिल्मलाई प्रथामिकता कसरी दिने भन्ने बिषयमा छलफल सुरु भएको कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए ।‘कोरोनाले ठप्प रहेको नेपालक