कर्णालीमा माओवादीका मन्त्रीको राजीनामा पर्खाइमा मुख्यमन्त्री कँडेल

२ साउन, सुर्खेत । संघमा कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि माओवादी केन्द्र प्रमुख प्रतिपक्षीको बेन्चमा पुगेको छ । अन्य प्रदेशहरूमा नयाँ सत्ता समीकरण अनुसारकै प्रदेश सरकार गठन प्रक्रिया समेत सुरु भइसकेको छ । तर, एमाले …