बागलुङमा निर्वाचन बहिष्कार गर्ने १३ जना पक्राउ

बागलुङ : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल) का नेता कार्यकर्ता बागलुङको कुश्मिसेराबाट पक्राउ परेका छन्।कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले मंगलबार आयोजना गरेको चुनाव बहिस्कार कार्यक्रमको कोण सभाबाट नेकपा (मशाल)का पोलिटब्युरोे सदस्य ७० वर्षीय कृष्णराज पौडेलसहित १३ जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधि ज्ञवालीले बताए।कुश्मिसेरा प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक

सम्बन्धित सामग्री

इन्टरपोलमार्फत १३ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक वर्षमा १३ जना फरार अपराधीलाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय इकाई (इन्टरपोल) मार्फत पक्राउ गरेको छ । नेपालमा अपराध गरी विदेश गई लुकेर बसेकालाई प्रहरीले पक्राउ गरेको हो । बिहिबार नेपाल प्रहरीले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा २०७९ चैतदेखि २०८० फागुन ३० गतेसम्म १३ जना पक्राउ परेको प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक […]

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौँ र कास्कीमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । काठमाडौं, तारकेश्वर नगरपालिका-१० मनमैजु लोकतान्त्रिक चोक नजिक टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने म्याग्दी धौलागिरी नगरपालिका-७ घर भएका ४८ वर्षीय तेजेन्द्र भण्डारी सहित ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ५ …

जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौं र अछामबाट १३ जना पक्राउ

जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौं र अछामबाट १३ जना पक्राउ परेका छन् । काठमाडौं, दक्षिणकाली नगरपालिका-५ हात्तीवनस्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ डल्लु बस्ने ४० वर्षीय कबिर तामाङसहित ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६५ हजार रूपैयाँ र विभिन्न ब्राण्डका मोबाइल …

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

देशका छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१६ नयाँबजार बम्बई गल्ली डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका ६५ वर्षीय रण बहादुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङसहित ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ …

लुकीछिपी यार्सा संकलन गर्न जाने १३ जना पक्राउ

डोल्पा : डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सागुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन्।यार्सा संकलन गर्ने सिजन खुल्नुअगाडि नै पाटनमा छिर्न खोज्ने १३ जनालाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र रामबाण गुल्मको संयुक्त गस्ती टोलीले पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए।उनीहरु सबै निकुञ्जको तोइजुम पोष्टबाट पक्राउ परेको भण्डारीले बताए। डोल्पामा प्रत्येक वर्ष सर्वदलीय निर्णय गरेर मात्र यार्सा संकलन गर्न पाटन खुलाउने गरिन्छ। कुनासा र पुनि

कपनबाट १३ जना जुवाडे पक्राउ

काठमाडौं महानगरपालिका–६ कपन स्थित रामहिटीबाट प्रहरीले १३ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत कपनबाट खटिएको टोलीले दुई जना महिला सहित १३ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।जुवाखालबाट प्रहरीले ३ लाख ९७ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा घरधनी प्रेम बहादुर भण्डारी, भोजपुर घर भएका सन्तोष श्रेष्ठ, काठमाडौं पेप्सिकोलाका निर कुमार शर्मा, रोल्पाको सुवर्णमति गाउँपालिका घर भएका कमला सिंह र शारदा सिंह लगायत छन् ।जुवाखालबाट प्रहरीले १९ दाना कौडा बरामद

निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १३ जना जुवा खालबाट पक्राउ

काठमाडौँ । जाजरकोटको भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत र सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्षसहित १३ जना जुवाको खालबाट पक्राउ परेका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती र नेपाली काङ्ग्रेसबाट विजयी सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्ष शशी बुढासहित १३ जना पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले बताए […]

मासु खान गोरु काटेको आरोपमा १३ जना पक्राउ

काठमाडौं- रोल्पाको रुन्टिगढी गाउँपालिका-१ लापालमा मासु खान गोरु काटेको आरोपमा १३ जना पक्राउ परेका छन्। गोरु काटेर मासु भाग लगाइरहेको सूचना पाएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो। प्रहरीले गोरु काट्ने र मासु लिन कुरिरहेका सबैलाई पक्राउ गरेको हो।  प्रहरीले गोरुको ८० केजी मासु पनि बरामद गरेको छ।

बर्दियामा जुवा खेल्ने १३ जना पक्राउ

बर्दियामा जुवा खेल्ने १३ जना २ लाखसहित पक्राउ परेका छन् ।  दाङको घोराही उपमहानगरपालिका–९ दबीचौरा बस्ने श्यामलाल चौधरीको घरमा जुवा खेलीरहेका ४१ बर्षीय पुस्कर केसी, होमबहादुर केसी, मनबीर चौधरी, चिल्लु चौधरी, कालीचरण धौधरी, कमल चौधरी, गिरबहादुर कामी, कुमार केसी, गोविन्द डिसी, कर्णबहादुर विश्वकर्मा, सन्दीप चौधरी र विष्णु चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।