फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ। स्टेड फ्रान्सिस-ले मा सम्पन्न खेलमा पीएसजीले घरेलु टोली ब्रेस्टलाई ४-२ गोलअन्तरले हराएको हो।
खेलको २३ औं मिनेटमा एन्डर हेरेराको गोलमा अग्रता बनाएको पीएसजीका लागि दोस्रो गोल किलियन एम्बाप्पेले ३६ औं मिनेटमा गरेका थिए। उता घरेलु…