वाइडबडी छानबिन प्रतिवेदन, सत्तापक्षका सांसदले बखेडा झिकेपछि भएन पारित :: Pahilopost.com

काठमाडौं: वाइडबडी खरिद प्रकरणको अनियमिततामा संसदीय उपसमितिले तयार गरेको प्रतिवेदन सत्तापक्षका सांसदले बखेडा झिकेपछि आज पारित भएन। आज उपसमितिको प्रतिवेदनमाथि सार्वजनिक लेखा समितिमा छलफल भएको थियो। छलफलमा संसदीय उपसमितिका संयोजक सांसद राजन केसीले खरिद प्रकरणमा अनियमितता देखिएको र आफूहरुले देखेको कुरा लेखेको बयान दिएका थिए। तर, सत्ता पक्षका सांसदहरुको

सम्बन्धित सामग्री

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले तयार गरेको छानबिन प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ ।  सोमबार नै समितिले सर्वसम्मत पारित गरेको प्रतिवेदन सभापति सूर्य थापाले  बैठकमा पेश गरे । समितिले जेठ २३ गतेबाट काम थालेको थियो ।

समितिबाट सहकारी छानबिन प्रतिवेदन पारित, प्रतिनिधिसभामा पेस हुँदै

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै तयार भएको प्रतिवेदन पारित भएको छ । उक्त प्रतिवेदन जारी प्रतिनिधि सभाको बैठकमा सभापति सूर्य थापाले पेस गर्नेछन् ।

चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस

काठमाडौं : प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस गरेको छ।नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६२ बमोजिम गठित ११ सदस्यीय महाभियोग सिफारिस समितिले महाअभियोग लगाउन सिफारिससहित सभामुख अग्निप्रसाद सापकोटालाई छानबिन प्रतिवेदन बुझाएको हो।११ सदस्यीय समितिमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले बहुमतका आधारमा प्रतिवेदन पारित गरेका हुन्। समिति सदस्य एकीकृत समाजवादीकी