हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दशैंअघि विश्वासको मत नलिने भएकी छन्।प्रदेशसभाको आइतबार बसेको नवौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने बताइएको भएपनि दशैं अघिलाई त्यो सम्भावना टरेको छ। संसदमा मुख्यमन्त्री शाक्यले विश्वासको मतको प्रस्ताव टेबुल गरेकी छन्।अब अर्को बैठक कात्तिक ४ गते बस्ने भएको छ। योसँगै सत्तारोहणलगत्तै अल्पमतमा परेकी मुख्यमन्त्री शाक्य नेतृत्वको सरकारको आयु लम्बिने भएको छ।असोज २५ भित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाएमाले विभाजनमा १३ सांसदले नेकपा एकीक