लमजुङ–बेसीशहर–चामे सडकखण्डको नजिकै पर्छ, लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मा रहेको स्याँगे झरना । बाह्रै महिना चिसो पानीसहितकाे झरना पर्यटकको रोजाइमा पर्दै आएको छ । स्याँगे झरनाको शितलताका साथै वरपरको मनमोहक प्राकृतिक सौन्दर्यमा टहलिन पाउँदा पर्यटकहरु आनन्दित हुन्छन् ।
बेसीशहर हुँदै मनाङसम्म पुग्ने पर्यटक...