काठमाडौं । ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ आगामी भदौमा आयोजना हुने भएको छ । १५ साउनसम्म फारम भर्ने मिति तोकिएको यो अवार्डको फारम भर्ने समय दुई साता थपिएको छ । बिहीबार आयोजक संस्थाले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । अब यो अवार्डका लागि २८ साउनसम्म फारम भर्न पाउने आयोजक संस्था क्लालिटी फिल्मसका अध्यक्ष […]
The post अब पालो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.