प्युठान । मल्लरानी गाउँपालिका प्युठानका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई विप्लवका कार्यकर्ताले कालो मोसो दल्ने प्रयास गरेका छन् । वडा नम्बर ५ सरङकोटमा रहेको भूमि विकास आधारभूत विद्यालयमा पठनपाठनसम्बन्धी सरोकारवाला निकायहरूबिच छलफल चलिरहेका बेला एक्कासि युवाहरूको समूह आएर कालो मोसो दल्ने प्रयास गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसाले बताए । उनले […]