शङ्काको घेरामा एनसेलको शेयर खरिद–बिक्री

एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’ लाई बेच्ने निर्णय गरेपछि तरङ्ग पैदा भएको छ ।