एनएमबि बैंकले ८.४९ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको छ । यो अटो लोन २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको पनि बैंकले जनाएको छ । यो ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना रहेको बैंकले जनाएको छ ।विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको जनाएको छ ।