युक्रेन रुसी प्रतिनिधिमण्डलसँग बेलारुसी सीमामा भेट्न तयार

युक्रेनका राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले आफ्नो देशको प्रतिनिधिमण्डल बेलारुस सीमा रुसी प्रतिनिधिमण्डलसँग भेट्न तयार रहेको बताएका छन्। बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोसँगको कुराकानीपछि उनले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्।

सम्बन्धित सामग्री

रुसी फौजमा भर्ना भएका थप सात नेपालीको युक्रेन युद्धमा मृत्यु

रुसी फौजीमा भर्ना भएका थप सात नेपालीको युक्रेन युद्धमा मृत्युभएको छ । परराष्ट्र मन्त्रालयले आज साँझ विज्ञप्ति जारी गर्दै मृत्यु भएकाहरुको नाम र ठेगाना सार्वजनिक गरेको हो ।  मन्त्रालयले जनाएअनुसार मृत्यु...

युक्रेन युद्धपछि रुसी अर्थतन्त्र खुम्चिएर चार वर्ष पछि धकेलियो

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरु गरेको युक्रेन आक्रमणको कारण रुसी अर्थतन्त्र चार वर्षले पछाडि धकेलिएको छ, त्यो पनि एकै त्रैमासिकमा । कोरोना महामारीबाट बाहिरिएर सन् २०२२ को सुरुदेखि गति लिन थालेको रुसी अर्थतन्त्र दोस्रो त्रैमासिकमा खुम्चिएको तथ्याङ्कले देखाएको छ । शुक्रबार बैंक अफ रसियाले सार्वजनिक गरेको तथ्याङ्कले देशको कुल ग्राहस्थ उत्पादन कोरोना कालको प्रारम्भिक अवस्थापछि पुन खुम्चिएको देखाएको छ । तर पश्चिमी विश्लेषकहरूले प्रतिबन्धले रुसी अर्थतन्त्रमा जति असर गर्नेछ भ

युक्रेन युद्धमा १५ हजार रुसी सेना मारिए

न्युयोर्क, ५ साउन । युक्रेन-रुस हमलामा हालसम्म १५ हजार रुसी सेनाको मृत्यु र ४५ हजार घाइते भएको संयुक्त राज्य अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् । ‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र यसको तीन गुणा […]

रुसी नागरिकले युक्रेन भ्रमण गर्दा भिसा लिनुपर्ने

कीभ । युक्रेनले रुसी नागरिकले युक्रेन प्रवेशका लागि प्रवेशाज्ञा (भिसा) लिनुपर्ने बनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार जानकारी गराएका छन् । सन् १९९१ मा युक्रेन तत्कालीन सोभियत संघबाट स्वतन्त्र हुँदा व्यवस्था गरिएको विना भिसा एक देशबाट अर्को देश आउन जान पाउने गरी राखिएको प्रावधानलाई अन्त्य गर्दै प्रवेश अनुमति पत्र लिनुपर्ने बनाएको हो । मस्कोले युक्रेनमा आक्रमण […]

युक्रेन हमलाका क्रममा पाँच सय रुसी सेना मारिएको स्वीकार

काठमाडौँ – युक्रेन आक्रमणका क्रममा ४९८ रुसी सेना मारिएका पुष्टि भएको छ। युक्रेन आक्रमणका क्रममा आफ्ना ४९८ सुरक्षाकर्मी मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ। रुसले पहिलो पटक आफ्नो तर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांक भन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ । रुसी हमलामा ठूलो संख्यामा […]

बेलारुसले रुसी सेनालाई सघाउन आफ्ना सेनालाई युक्रेन पठाउने

बेलारुसले रुसी सेनालाई सघाउन आफ्ना सेनालाई युक्रेन पठाउने भएको छ । बेलारुसले युक्रेनमा आफ्नो फौज परिचालन गर्न सक्ने जानकारी प्राप्त भएको विभिन्न रिपोर्टलाई उदृत गर्दै बीबीसीले जनाएको छ । लामो समयदेखि रुसको साझेदारका रूपमा रहेको बेलारुसको उत्तरी सीमा युक्रेनसँग जोडिएको छ । बेलारुसले आज नै आफ्ना सेना युक्रेन पठाउन सक्ने दाबी छ । यस्तै, युक्रेनको स्वतन्त्र सञ्चारमाध्यम द किएभ इन्डिपेन्डेन्टले विभिन्न स्रोतलाई उदृत गर्दै बेलारुसले सैनिक पठाउने तयारी गरेको जनाएको छ । रुसलाई सहयोग गर्न बेलारुसले परमाणु हतियार प्रयो...

रुसी प्रतिनिधिसँग बेलारुसमा वार्ता गर्न युक्रेन तयार

१५ फागुन, काठमाडौं । आफूमाथि आक्रमण गरिरहेको रुसका प्रतिनिधिहरुसँग बेलारुसको सीमामा भेटवार्ता गर्न युक्रेन तयार भएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेनोस्कीका अनुसार दुबई देशका प्रतिनिधिबीच युक्रेन र बेलारुसको सीमा नजिकै रहेको प्रेपियट नदीमा भेट हुनेछ । यसअघि युक्रेनका राष्ट्रपतिले बेलारुसी भूमिमा रुसी प्रतिनिधिलाई भेट्न अस्वीकार गरेका थिए । युक्रेनियन प्रतिनिधिमण्डलको यात्रा, वार्ता र फिर्ता […]

रुसी सैनिक युक्रेन पस्दा तेलको मूल्य उकालो लाग्यो

काठमाडौं, ११ फागुन । रुसी सैनिक युक्रेनमा पस्दा विश्व अर्थतन्त्र नै तरंगित भएको छ । युक्रेन संकटले निरन्तर वृद्धि भएको तेलको मूल्य सन् २०१४ यताको किर्तिमान तोड्दै ९९ डलर प्रति ब्यारल नाघेको छ । रुसले डोनेत्स्क र लुहान्स्क दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि सैनिक पठाएको छ । रुसी सैनिकहरु दुई क्षेत्रमा शान्ति स्थापनाका लागि […]