काठमाडौं । हिमालयन बैंकले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरलाई दुईथान कम्प्युटर सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक लाख १० हजार रुपैयाँ मूल्यका दुईथान कम्प्युटर सेट सहयोग गरेको जनाएको छ ।
बंैकका मुख्य प्रबन्धक समीर आचार्यले नयाँ बानेश्वर वृत्तका प्रहरी उपरीक्षक मीमबहादुर लामालाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।