काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दैछ । गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति शुक्रबार ल्याउन लाग्नुभएको हो । गत आर्थिक वर्षको असार मसान्तमै मौद्रिक नीति ल्याउने तयारी गरिसक्नुभएका गभर्नरले एक साता ढिलाइ गरेर शुक्रबार नीति सार्वजनिक गर्दै हुनुहुन्छ । यसपटकको मौद्रिक नीति अघिल्ला वर्षहरुमा भन्दा केही कसिलो हुने […]