निर्वाचन बिथोल्न सक्ने २३ शक्तिमाथि उच्च निगरानी

काठमाडौं, कात्तिक २० । सरकारले निर्वाचन बिथोल्न सक्ने खतरादेखिका विभिन्न २३ शक्तिमाथि उच्च निगरानीमा राखेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने निर्णय गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलसहित २३ विभिन्न शक्तिलाई उच्च निगरानीमा राखेको हो । सो समूहले गत मंगलबार पत्रकारसम्मलन नै गरेर निर्वाचन विथोल्ने निर्णय गरिसकेको छ भने अन्य […]

सम्बन्धित सामग्री

विप्लवका जिल्ला इञ्चार्ज पक्राउ - News of Nepal

हेटौंडा (नेस) । बुधबारका लागि घोषित स्थानीय तह दोस्रो चरणको निर्वाचन बिथोल्न सक्ने आशंकामा नेकपा विप्लवका मकवानपुर जिल्ला इञ्चार्ज ज्वाला र सचिवालय सदस्य मजदुर नेता सोम घलान पक्राउ परेका छन् । मकवानपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । स्थानीय तह निर्वाचन खारेज अभियान चलाइरहेको नेकपालाई सरकारले उच्च निगरानी गरिरहेकोे छ । निर्वाचनका बेला मकवानपुरमा भएको …