राजनीतिज्ञहरू ‘अमूक सङ्गठन’सँग जोडिएको कारण आबेलाई निशाना बनाएको हत्याराको बयान

स्थानीय सञ्चारमाध्यमले यस सङ्गठनलाई धार्मिक भनी वर्णन गरेका छन्। आक्रमणकारी यामागामीकी आमाले पनि उक्त समूहलाई दिएको दानका कारण आफ्नो परिवारलाई आर्थिक समस्या भएको दाबी गरेका छन्।...