शैक्षिक सत्रको सुरुमै कसरी पुग्यो यस वर्ष गाउँगाउँ किताब?

काठमाडौँ- विगतका वर्षहरूमा शैक्षिक सत्र सुरुवात भएको महिनौँ बितिसक्दा पनि पाठ्यपुस्तक (किताब) नपूग्ने समस्या हुन्थ्यो। तर, २०८० को चालू शैक्षिक सत्र सुरुवात भएसँगै देशको हिमाली जिल्ला र दुर्गम ठाउँका विद्यालयमा किताब पुगिसकेको छ। बैशाख महिनाको सुरुवातसँगै हुने भर्ना अभियानकै क्रममा किताब विद्यालयमा पुग्दा स्थानीय विद्यार्थी, अभिभावक, शिक्षकहरू हर्षित छन्। निजी स्कुलका विद्यालयमा किताब पुग्न कम्तिमा […]