सातौं लमजुङ महोत्सव सुरु

बेंसीसहरमा सातौं लमजुङ महोत्सव २०७८ सुरु भएको छ । सहजी खेलमैदान त्रिवेणी रंगशालामा शुक्रबारदेखि सुरु भएको महोत्सव वैशाख ४ सम्म चल्नेछ । कोरोना संक्रमण जोखिम कम हुँदै गएपछि लमजुङ उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको हो । महोत्सवअघि बेंसीसहरको शेराबजारदेखि नारायणस्थान चोक हुँदै मनाङे चौतारा भएर सहजीसम्म विभिन्न झाँकी तथा र्‍याली निकालिएको थियो ।

सम्बन्धित सामग्री

बेँसीसहरमा आठौँ लमजुङ महोत्सव

लमजुङको सदरमुकाम बेँसीसहरमा शुक्रबारदेखि आठौँ लमजुङ महोत्सव सुरु भएको छ । ‘स्थानीय उत्पादन, उद्योग, पर्यटन

लमजुङमा गण्डकी प्रदेशस्तरीय सातौ लमजुङ महोत्सव सुरु

दुई लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा महोत्सवले कोभिड १९ ले थला पारेको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ  महोत्सव वैशाख ४ गतेसम्म सहजीखेल मैदानमा सञ्चालन हुनेछ   लमजुङ सदरमुकाम बेँसीसहरमा गण्डकी प्रदेशस्तरीय...

सातौँ लमजुङ महोत्सव सुरु

लमजुङ । ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटनः कोभिड–१९ पछिको व्यवसाय पुनःस्थापना’ भन्ने मूल नाराका साथ लमजुङ बेँसीसहर नगरपालिका–७ सहजीमा सातौँ लमजुङ महोत्सव सुरु भएको छ ।

सातौं लमजुङ महोत्सव सुरु

बेंसीसहरमा सातौं लमजुङ महोत्सव २०७८ सुरु भएको छ । सहजी खेलमैदान त्रिवेणी रंगशालामा शुक्रबारदेखि सुरु भएको महोत्सव वैशाख ४ सम्म चल्नेछ । कोरोना संक्रमण जोखिम कम हुँदै गएपछि लमजुङ उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको हो । महोत्सवअघि बेंसीसहरको शेराबजारदेखि नारायणस्थान चोक हुँदै मनाङे चौतारा भएर सहजीसम्म विभिन्न झाँकी तथा र्‍याली निकालिएको थियो ।

निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ। लमजुङको बेंँसीसहरमा शुक्रबारदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय सातौं लमजुङ महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकास र समृद्धिका लागि निजी क्षेत्रको समन्वय र सहयोग अपरिहार्य रहेको र सहयोग नभएमा अघि बढ्न नसक्ने बताउनुभएको हो।