काठमाडौँ– पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो । ‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’ टोलीले सामाजिक सञ्जालमा उल्लेख गरेको छ । फरहानले सन् २०२६ […]
स्याङ्जा । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने गरेका छन् । रासायनिक मलको अभावमा स्याङ्जाका कृषक विकल्पका रूपमा गड्यौले मलको प्रयोग गर्नेतर्फ आकर्षित भएका हुन् । गड्यौले मलमा अन्य जैविक मलको तुलनामा बिरुवालाई चाहिने अधिक तथा सूक्ष्म पोषक तत्त्वलगायत सूक्ष्म तत्त्व अधिक मात्रामा पाइने भएकाले रासायनिक मलको विकल्पमा गड्यौले […]
६ कात्तिक, काठमाडौं । विश्वव्यापी रूपमा पीएचपी प्रोग्रामिङमा देखिएका जोखिमका कारण नेपालको बैंकिङ प्रणाली पनि प्रभावित भएको छ ।
सम्भावित जोखिम ध्यानमा राख्दै नेपाल राष्ट्र बैंक र अधिकांश बैंक तथा वत्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक तथा …
शिशुले दूध चुस्न नसक्ने, दूध खान छोड्ने, असामान्य रूपमा सुस्त हुने, सास फेर्न गाह्रो हुने, छाती भित्र धसिने वा झट्का आउने भए तुरुन्त स्वास्थ्य संस्थामा लैजानुपर्छ। ज्वरो आउने, शरीर असामान्य रूपमा चिसो हुने वा ओठ र जिब्रो निलो हुने अवस्थालाई पनि गम्भीर रूपमा लिनुपर्छ।
रावलपिन्डीमा २२ अक्टोबर २०२६ मा इंग्ल्यान्ड र श्रीलंकाबीच भएको एकदिवसीय त्रिकोणात्मक शृंखलाको खेल एउटा सामान्य प्रतिस्पर्धामा सीमित भएन । क्रिकेटका पारखीलाई छुट्टै रोमाञ्चकता दिन सफल भयो ।