बाँकेमा एकै दिन २८ जना कोरोनामुक्त

बाँके : बाँकेका विभिन्न आइसोलेसन सेन्टरमा रहेका २८ जना कोरोनामुक्त भएका छन्। खुला कारागार गनापुर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, आइसोलेसन केन्द्र आदर्शनगर, होटल सिटी प्यालेस, लायन्स डेन्टल अस्पताल आइसोलेसनमा बसेर उपचार गराएका संक्रमित कोरोनामुक्त भएर बिहीवार घर जान लागेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना...