अर्थमन्त्री महतलाई धमलाको प्रश्नः ‘देशको अर्थतन्त्र विरामी भयो भन्छन्, वास्तवविकता के हो ?’ (भिडिओसहित)

काठमाडौं, १६ मंसिर । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको दाबी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अर्थतन्त्र विस्तारै रिकभर भइरहेको बताएका हुन् । आफू अर्थमन्त्री भएर आउँदा अर्थतन्त्रमा ब्यापक समस्या रहेको दाबी गर्दै उनले अहिले ती समस्याहरु पहिचान भएर सम्बोधन […]