अदालतबाट समयमै वर्क परमिट नविकरणको आदेश दिन अस्वीकार, हजारौं एसाइलम आवेदक मारमा

एसाइलम आवेदकहरुले वर्क परमिट स्वत लम्बिने १८० दिनको अवधिभित्र पनि युएससीआईएसले वर्क परमिट नविकरण गर्नमा समस्या भएपछि अदालतमा दायर गरिएको मुद्दामा अदालतले युएससीआईएसलाई समयमै वर्क परमिट नविकरणको आदेश दिन अस्वीकार गरेको छ । जसका कारण हजारौं एसाइलम आवेदकहरु पूरानो वर्क परमिटको म्याद सकिएको १८० दिनभित्र नविकरण गरिएको वर्क परमिट प्राप्त गर्न नसक्दा समस्यामा परेका छन् […]