काठमाडौँ – पाल्पाको रानीमहल क्षेत्रस्थित कालीगण्डकी नदीमा र्याफ्टिङ सुरु भएसँगै पर्यटकको आकर्षण बढेको छ। साहसिक प्रतियोगिता मानिने र्याफ्टिङप्रति आन्तरिक पर्यटकको मोह बढेपछि प्रेमको प्रतिक रानीमहल घुम्न पुग्ने पर्यटकसमेत बढेका हुन्। कोभिड १९ का कारण करिब दुई वर्ष थलिएको पर्यटनलाई तंग्र्याउनले आकर्षित गरेको रानीमहल घुम्न पुगेका पर्यटक सरस्वती शर्मा र विष्णु पौडेल बताउँछन्। उनहरुले पछिल्लो समय […]