चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक

काठमाडौं । कार्तिक ४ गतेबाट देशभरका हलहरुमा एकसाथ रिलिजको तयारीमा रहेको चलचित्र ‘के घर के डेरा’ को आधिकारिक टिजर सार्वजनिक भएको छ। काठमाडौं उपत्यकामा घर नहुँदाको पीडा र घर किन्न गरिएको संघर्षलाई चलचित्रले रमाइलो ढाँचामा पस्केको छ। ‘ए प्लस इन्टरटेनमेन्ट’को प्रस्तुतीमा तयार परिएको चलचित्रलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेका हुन्। चलचित्रमा कलाकारहरु दयाहाङ राई, […]

सम्बन्धित सामग्री

‘के घर के डेरा’को टिजर : काठमाडौंमा घर बनाउन दबाब

काठमाडौं । नेपाली कथानक चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर आज सार्वजनिक गरिएको हो ।  सार्वजनिक ट्रेलरमा काठमाडौंमा घर बनाउने आम मानिसको चाहलाई देखाइएको छ । काठमाडौंमा घर बनाउन परिवारबाट आउने दबाब कतिसम्म हुन्छ भन्ने पनि ट्रेलरले समेटेको छ ।  ट्रेलरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई,...