टीआरसी विधेयक: खुशी छैनन् यौन हिंसा पीडित

सर्वोच्च अदालतले पनि सोही अनुकूल व्याख्या गरेको छ, तर द्वन्द्वकालमा बलात्कार हुनुु स्वाभाविकै र द्वन्द्वको कारण सिर्जित समस्या भएको भन्ने मनसायले यो व्यवस्था हुनु अन्तर्राष्ट्रिय कानून, नेपालको कानून र पीडितको न्यायमाथिको बर्खिलाप हो ।