नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरुलाई अनुरोध गरेका छन्। मंगलबार सर्वोच्च अदालतको एक कार्यक्रममा बोल्दै कात्र्तिक २५ गते देखि काठमाडौं उपत्यकाभित्रको सबै अदालतहरुमा २ घण्टा इजलास नबस्ने घोषणा समेत गरेका छन्।