विकासका लागि कानुनी अड्चन धेरै छन् : लिसंखुपाखर गाउँपालिका अध्यक्ष नेपाल

सामान्य किसान परिवारमा २०२८ फागुन २३ गते पिता नेत्रप्रसाद नेपाल र माता ठूलीमाया नेपालको कोखबाट जम्मिएका हुन्– कमल नेपाल। २०४० को पिस्कर हत्याकाण्डविरोधी प्रभावबाट २०४२ बाट विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध हुँदै राजनीतिको सुरुवात गरे उनले। पञ्चायतविरोधी आन्दोलनमा सहभागी भएका उनी २०४६ को प्रजातन्त्र स्थापना गर्ने आन्द...