नेसनल लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गर्दै मनायो ३७औँ वार्षिकोत्सव

नेसनल लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गर्दै ३७औँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले वार्षिकोत्सवका अवसरमा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा विशेष रक्तदान कार्यक्रम आयोजना गर्‍यो ।

सम्बन्धित सामग्री

नेसनल लाइफ इन्स्योरेन्स ३७औं वर्षमा

नेसनल लाइफ इन्स्योरेन्सले ३७ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ।