प्रेस चाैतारी नेपालकाे अध्यक्षमा फेरि गणेश बस्नेत

कास्की – नेकपा एमाले निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत फेरि चयन हुनुभएको छ ।  गएको शुक्रवारदेखि पोखरामा भइरहेको प्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशनबाट बस्नेत अध्यक्षमा चयन हुनुभएको छ । बस्नेत यसअघि पनि सङ्गठनको अध्यक्ष हुनुहुन्थ्यो । यसैगरी प्रेस चौतारी नेपालले कार्यसमितिका पदाधिकारीहरू पनि चयन गरेको छ । सङ्गठनको उपाध्यक्षहरूमा गणेश पाण्डे, सविन प्रियासन, राजेश राई र देविका घर्ती मगर रहेका छन् ।  यस्तै महासचिवमा हिरामान लामा, तथा उपमहासचिवमा शुरोजंग पाण्डे र रा...

सम्बन्धित सामग्री

गणेश बस्नेत विरुद्ध उजुरी परेकाले सोधपुछ गर्न लागिएको हो : साइबर ब्यूरो

२७ भदौ, काठमाडौं। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत विरुद्ध साइबर अपराधको कसुरमा उजुरी परेको छ । बस्नेत विरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उजुरी परेको हो । साइबर अपराधबारे उजुरी परेपछि उनीमाथि अनुसन्धानको प्रक्रिया प्रहरीले …

उदयपुरमा एक स्कुले छात्राको हत्या

काठमाडौँ । उदयपुरको बेलका नगरपालिका-३ मा एक छात्राको हत्या भएको छ । कोसी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको यसोदा खोलामा हत्या भएको हो । उनी विद्यालय आउने क्रममा बाटोमै क्रूर र हिंस्रक ढङ्गले हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र […]

प्रेस चौतारीको अध्यक्षमा पुनः बस्नेत

प्रेस चौतारीको अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन् । पोखरामा आइतबार सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनले बस्नेतको अध्यक्षतामा १७ पदाधिकारीसहित एक सय ५१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अध्यक्षका लागि...

प्रेस चौतारी नेपालको अध्यक्षमा पुनःबस्नेत

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित भएका छन्। पोखरामा सम्पन्न नवौं महाधिवेशबाट बस्नेत पुनःअध्यक्षमा निर्वाचित भएका हुन्।...

प्रेस चौतारीको अध्यक्षमा दोहोरिए बस्नेत

नेकपा एमाले निकट प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन् । संगठनकोे पोखरामा सम्पन्न नवौ महाधिवेशनले बस्नेतको अध्यक्षतामा १७ पदाधिकारीसहित एक सय पाँच जनाको केन्द्रीय कमिटी सर्वसम्मतले...

प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत, महासचिवमा हिरामान लामा

२९ फागुन, काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चुनिएका छन् । पोखरामा आयोजित ९ औं राष्ट्रिय महाधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । बस्नेत यसअघि पनि संगठनको अध्यक्ष थिए । उपाध्यक्षहरूमा गणेश पाण्डे, राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर चुनिएका छन् । यसैगरी महासचिवमा […]

प्रेस चौतारीबाट एमाले महाधिवेशन ५ प्रतिनिधि चयन

२७ कात्तिक, काठमाडौं । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालबाट निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि पाँच जना प्रतिनिधि चयन भएका छन् । अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष टीका विष्टसहित गगन विष्ट, राजेन्द्र अर्याल र निर्मला शर्मा चयन भएका छन् । गगन विष्ट र अर्याल चौतारीका पूर्व […]

ओली पक्षले प्रेस संगठनको संयोजकबाट महेश्वर दाहाललाई हटायो, गणेश बस्नेत चयन

नेपाल कम्युनिस्ट पार्टी नेकपा (ओली समूह)निकट प्रेस संगठनको राष्ट्रिय भेलाले महेश्वर दाहाललाई संयोजकबाट हटाएको छ । नेकपा विभाजनपछि दाहाल प्रचण्ड-माधव नेपाल पक्षमा छन् ।  राजधानीको राष्ट्रिय सभा गृहमा बिहीवार सम्पन्न ओलीपक्षीय पत्रकारहरूको राष्ट्रिय भेलाले दाहाललाई हटाएर गणेश बस्नेतलाई संयोजक तोकेको छ । साथै भेलाले विधान संशोधन गर्दै केन्द्रीय कमिटीको संख्या ३५१ सदस्यीय बनाएको छ ।