बच्चाबारे प्रश्न सोध्दा लजाइन् इन्दिरा, भनिन् मेहेन्दीको रगं पनि उत्रेको छैन

काठमाडौं । केही हप्ता अगाडि मात्र विवाह बन्धनमा बाधिएकी चर्चित नेपाली गायिका इन्दिरा जोशीले बाह्र वर्ष पछि एकल गीतमार्फत गायनमा ‘बोल्ड कमब्याक’ गरेकी छिन् । उनले आज राजधानीको राइजिङमलमा एक कार्यक्रम आयोजना गर्दै ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् । विवाह पश्चात बालेन्द्र शाहको चुनावी अभियानमा बाहेक अन्त खासै नदेखिएकी इन्दिरा आजको गीत सार्वजनिक कार्यक्रममा […]