भूमिहिन सुकुम्बासी अव्यवस्थित् बस्ती संघर्ष समितिका पदाधिकारी र मकवानपुरका सांसदहरुले भेटे प्रधानमन्त्री र वनमन्त्री

काठमाडौं, ३० जेठ । भूमिहिन सुकुम्बासी अव्यवस्थित् बस्ती संघर्ष समिति, मनहरी–मकवानपुर (२०८०) का प्रतिनिधि र सो जिल्लाका संघीय सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल र वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोलाई भेटेर भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित् घरपरिवारहरुलाई जमिनको भू–स्वामित्व दिलाई जनतालाई जमिनको मालिक बनाउनेजस्तो महान कार्य गर्न आग्रह गरेका छन् । संघर्ष समितिका अध्यक्ष […]