बेलायतमा अनशनरत भूपू गोर्खा सैनिकको जीवन रक्षा गर्न सर्वोच्चद्वारा अन्तरिम आदेश

काठमाडौँ – सर्वोच्च अदालतलले बेलायती प्रधानन्त्रीको कार्यालय अगाडि अनशनरत भूपू गोर्खा सैनिकको जीवनरक्षा गर्न भन्दै अन्तरिम आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले संविधानको धारा १६ को सम्मानपूर्वक बाँच्न पाउने र धारा १८ को समानताको मौलिक हकको कार्यान्वयन गर्न तथा मानवीय दृष्टिले पनि उनीहरूको जीवन रक्षा…