काठमाडौं, २७ साउन । नेकपा एमाले विभाजनबाट नरोकिने भएपछि मध्यमार्गी नेताहरु असन्तुष्ट हुनथालेका छन् । तर, केही गर्न नसक्ने अवस्थामा पुगेका छन् । पार्टीका पाका नेताहरु सामु निरिह बनेका दोस्रो पुस्ताका नेताहरुकै राजनीतिक भविष्य संकटमा परेको छ । एमाले विधान अनुसार ७० वर्षे हद नाघेका र नाघ्न लागेका नेताहरुबीच टकरावले एमाले विभाजन नजिक पुगेको हो […]