सिटिजन्स बैंक इन्टरनेसनल र द एभरेष्ट होटल नयाँ बानेश्वरबीच छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीसँगै सिटिजन्स बैंकका कार्डबाहकले एभरेष्ट होटलको सेवा सुविधामा विशेष छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकका लागिसमेत घरमै बसेर निःशुल्क मोबाइल बैकिङमार्पmत डेबिट कार्डको […]