इलाम । इलाममा बाढी पहिरो पीडित परिवारलाई रातह वितरण गर्न थालिएको छ । यही कात्तिक २ र ३ गतेको वर्षाका कारण ज्यान गुमाएका परिवारलाई सङ्घीय सरकारका तर्फवाट राहत वितरण सुरु गरिएको हो ।
देउमाई नगरपालिका–४ मा लुतिमाई खोल्सीले बगाउँदा मृत्यु भएकी ४७ वर्षिया सरिता आचार्यको परिवारलाई रु दुई लाख उपलब्ध गराइएको...