बाढी पहिरोका कारण ५ लाखभन्दा बढीलाई उद्धार गर्नुपर्ने सम्भावना, सरकारको तयारी के छ - BBC News नेपाली

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनका बेला आउन सक्ने बाढी पहिरो र विभिन्न खाले विपद्ले २० लाख जनसङ्ख्यालाई प्रभाव पार्ने आकलन गरेको छ।