जेठ १९, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘मनसुन धमाका अफर’ ल्याएको छ । यसअन्तर्गत एनसेलका ग्राहकले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अलनेट प्याकबाट फाइदा लिन सक्नेछन् ।
यी प्याकहरु आज अर्थात् बिहीवारबाट सञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ । यस अफरअन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याक रहेका छन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले करसहित रू. २९ देखि रू. ४८ पर्ने डेटा प्याक एक्टिभेट गर्न सक्नेछन् । ग्राहकले ८१७१२३३ डायल गरी यो प्याक खरीद गर्न सक्ने बताइएको छ ।
डेटाका साथै एनसेलले यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल सहित एक दिन समयसीमा रहेका तीन प्याक पनि ल्याएको छ ।
यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कमा अझै सुलभ दरमा फोन गर्न र एसएमएस पठाउन सक्छन् । एनसेलका प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकता अनुसार प्याक एक्टिभेट गर्न सक्छन् ।
उनीहरुले करसहित रू. १२ मा ३० मिनेट टक टाइम र ३० ओटा एसएमएस बन्डल भएको प्याक, रू. १४ मा १०० मिनेट टक टाइम र १०० एसएमएस वा रू. २९ मा २९० मिनेट टक टाइम र २९० ओटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्छन् ।
यी अल नेट प्याकहरु ८१७१११८३ डायल गरी सहजै लिन सकिन्छ । यस मनसुन धमाका अफर अन्तर्गतका डेटा प्याक र अल नेट भ्वाइस र एसएमएस बन्डल प्याकहरु ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल वालेटहरु जस्तै ईसेवा, खल्ती र आईएमई पेबाट पनि एक्टिभेट गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
डाटा अफर यस्ता रहेका छन् :
Price
Data Volume
Validity
Rs. 29
1 GB
1 Day (24 hours)
Rs. 39
Day unlimited @1Mbps
1 Day (6 am to 6 pm)
Rs. 48
24-hours unlimited @1Mbps
1 Day (24 hours)
8]6f ckm/
Zf'Ns -s/ ;lxt_
8]6f ef]No'd
;dofjlw
¿= @(
! hLaL
! Ps lbg -@$ 3G6f_
¿= #(
8] cglnld6]8, ! PdlalkP; ult
! Ps lbg -laxfg ^ ah]b]lv ;fFem ^ ah]_
¿= $*
@$ 3G6f cglnld6]8, ! PdlalkP; ult
! Ps lbg -@$ 3G6f_
All Net Voice + SMS offer
Price
All-Net Minutes
All-Net SMS
Validity
Rs. 12
30
30
1 Day (6 am to 6 pm)
Rs. 14
100
100
1 Day (6 am to 6 pm)
Rs. 29
290
290
1 Day (24 hours)
cn g]6 EjfO; / P;PdP; ckm/
Zf'Ns -s/ ;lxt_
EjfO;
P;PdP;
;dofjlw
¿= !@
#) ldg]6
#) j6f
! Ps lbg -laxfg ^ ah]b]lv ;fFem ^ ah]_
¿= !$
!)) ldg]6
!)) j6f
! Ps lbg -laxfg ^ ah]b]lv ;fFem ^ ah]_
¿= @(
@() ldg]6
@() j6f
! Ps lbg -@$ 3G6f_