एम्बुलेन्सको दुरुपयोग गरे तुरुन्त कारवाही, दर्ता खारेजी र त्यसपछि सञ्चालन गर्न नपाउने : स्वास्थ्य मन्त्रालय

काठमाडौं:  सरकारले एम्बुलेन्सको दुरुपयोग गरेको पाइमा तुरुन्त कारवाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले एम्बुलेन्समा बिरामी मात्रै बोक्न अनुरोध गरे। उनले एम्बुलेन्स सञ्चालन निर्देशिका अनुसार चल्न देशभरका स्वास्थ्य संस्थालाई अनुरोध गरेका छन्। एम्बुलेन्सको दुरुपयोग गरेको पाइएमा दर्ता खारेज गरिने मन्त्रालयको