स्कटल्यान्ड आइसिसी टी-२० विश्वकप २०२६ मा छनोट हुन असफल भएको छ। युरोप छनोटको महत्वपूर्ण खेलमा जर्सीसँग १ विकेटले शुक्रबार पराजित भएपछि स्कटल्यान्ड छनोटबाट बाहिरियो।
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी विश्व सम्पदा समितिको ४५ औँ बैठकमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतको तयारी गरिएको छ । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत हुने अन्तिम चरणमा रहेको छ। बैठकमा तिलौराकोट कपिलवस्तु सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमसमेत गरिएको थियो । अन्तिम मनोनयन दस्ताबेज विश्व […]
काठमाडौं– माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएर रसुवामा मंलबार आएको बाढीमा परेर मृत्यु हुने ११ जना पुगेका छन् । यसअघि नौ जनाको मृत्यु भएकामा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको सङ्ख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार अहिलेसम्म […]
बुटवलमा रहेको करेन्ट पोइन्टको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले आज (शुक्रबार)देखि काठमाडौंको अनामनगरमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको हो।