विमान दुर्घटनामा परेका सबैको शव भेटियो, थप १२ शव काठमाडौं ल्याइँदै

काठमाडौं । तारा एयरको विमान दुर्घटना परी निधन भएका सबैको शव भेटिएको र थप १२ शवलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् । फेला परेका १० वटा शव हिजै काठमाडौं ल्याइसकिएको छ । आइतबार पोखराबाट जोमसोम जाँदै गरेको उक्त विमान मुस्ताङको मानापाथी हिमालको फेदमा दुर्घटना भएको थियो । […]

सम्बन्धित सामग्री

यती विमान दुर्घटना : थप एक जनाको शव भेटियो, सेतीको पानी घटाएर खोजी

पर्वत : पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता रहेका दुई जनामध्ये एक जनाको शव आज फेला परेको छ।कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीका अनुसार दुर्घटना भएको तेस्रो दिन मंगलबार एक महिलाको शव विमान दुर्घटनामा परेको स्थलबाट करिब ३ सय मिटर तल भेटिएको छ। जहाज ठोक्किएको सेती नदीको डिलबाट तलको खोंचमा शव भेटिएको हो।दुर्घटनामा परेको यती एयरलाइन्सको एटीआर विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार रहेका थिए। दुर्घटना भएकै दिन आइतबार साँझसम्म ६८ जनाको शव भेटि

पोखराको विमान दुर्घटना अपडेट : ६९ जनाको शव भेटियो, ३ जना अझै बेपत्ता

पाेखरा । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। अहिलेसम्म ६९ जनाको शव फेला परेकाे दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताउनु भएकाे छ । यस्तै तीन जनाको अवस्था भने अझै अज्ञात रहेको उहाँले बताउनु भयाे। उनीहरूको पनि खोजी भइरहेको उहाँले जानकारी दिनुभयाे । […]

विमान दुर्घटना : ६८ जनाको शव भेटियो, उद्धारमा समस्या भएपछि क्रेनको प्रयोग

काठमाडौं : सेती नदीको खोंचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ। सेती नदीको खोचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए। उनका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगि…

यती एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना अपडेटः ३० जनाको शव भेटियो

काठमाडौं। पोखरास्थित सेती नदीको खोचमा आज भएको यती एयरलाइन्सको ‘एटीआर ७२’ विमान दुर्घटामा मृत्यु भएकामध्ये ३० जनाको शव भेटिएको छ। कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले ३० जनाको शव दुर्घटनास्थलबाट झिकिएको बताएका हुन्। विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेको जनाइएको छ। उद्धार कार्य जारी रहेको केसीले बताएका छन्।

तारा एयरको विमान दुर्घटना निधन भएका सबैको शव भेटियो

काठमाडौं । गत आइतबार मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा परेर निधन भएका सबै जनाको शव भेटिएको छ । दुर्घटनामा निधन भएका २२ जना मध्ये एक जनाको शव फेला नपरेकोमा सुरक्षाकर्मीको टोलीले आज बिहान शव फेला पारेको हो । दुर्घटनास्थल मुस्ताङको थासाङ–२ सानुसरेबाट शव कोवाङ झारेर सेनाले हेलिकप्टरबाट शव काठमाडौं ल्याईरहेको हो । मौसम खराबीका […]

विमान दुर्घटना अपडेट : २२ जनाकै शव भेटियो

बेनी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ । विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख […]

विमान दुर्घटना अपडेट : २२ जनाकै शव भेटियो, बाँकी १२ शव काठमाडौं ल्याउने तयारी

काठमाडौं : मुस्ताङमा दुर्घटनामा परेको तारा एयरको विमान दुर्घटनामा सवार सबै २२ जनाको शव भेटिएको छ। हिजो साँझसम्म २१ जनाको शव भेटिएकोमा आज बिहान बाँकी एक जनाको पनि शव भेटिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामकुमार दानीले जानकारी दिए।भेटिएका मध्ये २० जनाको शव घटनास्थलबाट निकालिएको छ। जसमध्ये १० जनाको शव हिजै काठमाडौं ल्याइएको थियो  अन्य १० जनाको शव  आज विहान मुस्ताङको कोवाङसम्म ल्याइएको डिएसपी दानीले बताए। अब दुई जनाको शव पनि कोबाङ ल्याएर १२ वटै शव काठमाडौं पठाइने

१६ जनाको शव भेटियो, अरु शव संकलन गर्दै सुरक्षाकर्मी

काठमाडौं : तारा एयरको विमान दुर्घटनामा परेर मृत्यु भएका यात्रु र चालक दलका सदस्यको शव आजै काठमाडौं ल्याइने भएको छ। आइतवार बिहान पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटना भएको थियो। अहिले सुरक्षाकर्मीको टोलीले घटनास्थलमा पुगेर शव संकलन गर्ने काम गरिरहेको छ। अहिलेसम्म १६ वटा शव संकलन गरिएको नागरिक उड्डयन प्राविधिकरणले जानकारी दिएको छ।…

तारा एयर विमान दुर्घटना अपडेट : १६ जनाको शव भेटियो

काठमाडौं:  तारा एयरको विमान दुर्घटनामा परेका १६ जनाको शव भेटिएको छ ।विमानमा सवार २२ जनामध्ये हालसम्म १६ जनाको शव फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिए।उनका अनुसार १२ जनाको शव छरिएको अवस्थामा र २ जनाको शव चेपिएको अवस्थामा फेला परेको छ। अन्यको खोजी जारी रहेको प्राधिकरणले जनाएको छ। शव तथा सुरक्षित रहेका सामान संकलन गरी हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भएको कर्णले बताए।हिजो बिहानदेखि हराएको तारा एयरको नाइन एन ए इटी कलसाइनको विमान आज ब

फिलिपिन्समा सैनिक विमान दुर्घटनाः १७ जनाको शव भेटियो

बीबीसी। दक्षिण फिलिपिन्समा सैनिक विमान दुर्घटना हुँदा त्यसमा रहेका १७ जनाको शव भेटिएको छ। विमानमा चालक दलका सदस्यसहित ९२ जना यात्रु रहेका थिए। सी–१३० विमान सुलु प्रान्तको जोलो द्वीपमा अवतरण गर्ने क्रममा दुर्घटना भएको फिलिपिन्स सेनाले जनाएको छ। जलिरहेको विमानबाट ४० जनाको सकुसल उद्धार गरिएको थियो। घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ। विमान धावन मार्गबाट चिप्लिँदा दुर्घटना भएको थियो।