मेस्सी, नेइमार र एमबाप्पेको अट्याक कस्तो होला ?

२४ साउन काठमाडौं । स्पेनिस क्लब बार्सिलोना छाडेका लिओनल मेस्सीले आफ्नो अबको क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) हुनसक्ने स्वीकार गरेका छन् । आइतबार बार्सिलोनाबाट बिदाइको क्रममा मेस्सी आफैंले आफ्नो पीएसजी जाने सम्भावना रहेको बताए । पीएसजी पनि मेस्सीलाई आफ्नो क्लबमा भित्र्याउन चाहन्छ । उसले यसअघि महँगो रकममा मेस्सीलाई ल्याउने प्रस्ताव गरेको थियो । तर त्यसबेला […]