काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि आयोगले पर्याप्त समय नपाएको बताएका छन्।
आज ललितपुरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले समय अपुग भएको बताएका हुन्। सरकारले मंसिर ४ गतेका लागि निर्वाचन घोषणा गरेको छ।
आयोगले बारम्बार सरकारलाई छिटो मिति घोषणा गर्न अनुरोध गरे पनि सरकारले…