नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको संख्या १७६ पुग्यो

नेपाल र क्यारिबियन मुलुक बेलिजबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको संख्या एब सय ७६ पुगेको छ । नेपाल र बेलिजबीच यही अप्रिल १ मा दुवै मुलुकका संयुक्त...

सम्बन्धित सामग्री

मार्सल आइल्यान्ड्स र क्यामरुनसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापित

कूटनीतिक सम्बन्ध स्थापनाको २०५ वर्षमा नेपालको १८१ मुलुकसँग सम्बन्ध, हालसम्म ३३ मुलुकमा राजदूतावास स्थापना  नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या एक सय ८१ पुगेको छ । नेपालले शुक्रबार र बिहीबार क्रमशः प्यासिफिक क्षेत्रको...

नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको संख्या १७६ पुग्यो

नेपाल र क्यारेबियन मुलुक बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको संख्या १७६ पुगेको छ । नेपाल र बेलीजबीच यही अप्रिल १ तारिखमा दुवै मुलुकका संयुक्त राष्ट्रसंघका लागि राजदूत-स्थायी प्रतिनिधिले सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपालसँग दौत्य र कूटनीतिक सम्बन्ध […]

नेपालको कूटनीतिक सम्बन्ध १७६ देशमा विस्तार

काठमाडौं । नेपाल र क्यारेबिनयन देश बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने मुलुकको संख्या १७६ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि बेलीजका स्थायी प्रतिनिधि कार्लोस सी. फुलरले शुक्रबार न्युयोर्कस्थित...

अफ्रिकी मुलुक गाम्बियासँग कुटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ । अफ्रिकी मुलुक गाम्बियासँग कुटनीतिक सम्बन्ध स्थापना भएको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृतकुमार राई र न्यूयोर्कस्थित गाम्बियाका राजदूत ल्याङ याबुबीच कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर भएको हो । योसँगै नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको मुलुकको संख्या १७० पुगेको छ । गाम्बियाले सन् १९६५ मा संयुक्त राष्ट्रसंघको सदस्यता […]

नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना

१८ वैशाख, काठमाडौं । नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १६९ पुगेको छ । संयुक्त राष्ट्रसंघका नेपाली राजदूत अमृत बहादुर राई र डोमिनिकाका न्यूयोर्कस्थित स्थायी मिसनका लागि राजदूत लोरेन रुथ बनानिसबीच दुई देशको विचमा कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी एक समझदारी पत्रमा शुक्रबार हस्ताक्षर गरेका […]

नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या अब १५६

अफ्रिकी मुलुक बुर्किना फासोसँग सम्बन्ध गाँसिएपछि नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्य अब १ सय ५६ पुगेको छ ।