खुलामञ्चकाे खाना अब प्रसूति गृह पछाडि

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले ठाउँको व्यवस्थापन गरिदिएपछि खुलामञ्चमा सञ्चालन हुँदै आएको निःशुल्क खाना खुवाउने अभियानलाई थापाथलीकाे प्रसूति गृह पछाडि सारिएको छ । खुलामञ्चमा खाना खुवाउँदा धुवाँधुलो हुने र यसबाट कोभिड–१९ सङ्क्रमणको जोखिम मात्र नभएर अन्य रोगको समेत सम्भावना भएको भन्दै महानगरपालिक...

सम्बन्धित सामग्री

कोभिडका बिरामी र उपचारमा खटिनेलाई तातो खाना वितरण

काठमाडौं : मानव अधिकारको लागि महिला एकल महिला समूहले कोरोना संक्रमितका बिरामी र उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि तातो खाना वितरण अभियन सुरू  गरेको छ।समूहले उपत्यकासहित देशका बिभिन्न अस्पतालमा उपचार गराइरहेका संक्रमित र स्वास्थ्यकर्मीका लागि आइतबारदेखि सो अभियान सुरु गरेको हो। समूहले कान्ति बाल अस्पताल, वीर अस्पताल, गंगालाल अस्पताल, प्रसूति गृह, स्वास्थ्य चौकी बूढानीलकण्ठ, नेपाल मेडिकल एसोसिएसन ओम अस्पतालमा तातो खाना वितरण गरेको छ।समूहका कार्यक्रम व्यवस्थापक राजिन रायमाझीले कोभिड बिरामीको