काठमाडौँ – सेयर बजार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । नेप्से परिसूचक शून्य दशमलव ६६ अंकको नगन्य अंकले बढेको छ । विकास बैंक, जलविद्युत् र फाइनान्स समूहमा भने उच्च वृद्धि भएको छ । यी क्षेत्रका १६ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।
फस्ट माइक्रोफाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, रु रु जलविद्युत् कम्पनी…