रुपन्देही । कोरोना संक्रमण नियन्त्रण र व्यवस्थापनमा लुम्बिनी प्रदेश सरकार असफल भएको आरोप सरोकारवालाहरुले लगाएका छन् । प्रदेश सरकारले कोरोना नियन्त्रणमा उल्लेख्य पहल गरिरहेको बताएपनि सरोकारवालाहरुले सरकार असफल भएको दावी गरेका हुन् । भारतसँगको खुला सिमानामा भएको कमजोर चेकजाँच, नाकामा होल्डिङ सेन्टरको अभाव र भएका पनि सञ्चालन हुन नसक्नु, केही जिल्लाहरूका पीसीआर परीक्षण र खोप […]