नारायण गोपाल ०२७ सालमा किन आएका थिए पोखरा ?

२० मंसिर, पोखरा । काठमाडौंमा जन्मिएका नारायण गोपाल ठीक ३२ वर्षअघि धर्तीबाट सदाका लागि अस्ताए । तर, तीन दशक बितिसक्दासमेत नेपाली सांगीतिक क्षेत्रमा उनी विस्मृत भएका छैनन्, झन्झन् स्मरणीय बन्दैछन् । स्वर्गीय नारायण गोपाल आफ्नो जीवनकालमा जति सम्मानित छन्, आजको समयमा पनि उत्तिकै छन् । ‘स्वरसम्राट’को उपाधि पाएका नारायण गोपालले आफ्नो जीवनकालमा औपचारिक रुपमा १३६ […]